काठमाडौँ। सिंहदरबारमा बसेको मन्त्रिपरिद् बैठकले विभिन्न तीन वटा निर्णय गरेको छ । शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकका मुख्य तीन निर्णय सार्वजनिक गरेका हुन् । बैठकका मुख्य निर्णयहरू यस्तो छ: १)प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२ को म्याद २०८३ असार मसान्तसम्म थप गर्ने…