२ साउन काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। सानेपा ललितपुरस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकका लागि १० वटा एजेण्डा तय गरेको छ। सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेण्डा तय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री विश्वप्रकाश शर्माले पहिलो…