चीन भ्रमणबारे प्रधानमन्त्रीलाई रास्वपाको ज्ञापनपत्र : कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न सुझाव

काठमाडौं, २९ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीले, आसन्न चीन भ्रमणका क्रममा कृषिक्षेत्रलाई प्राथमिकतामा राख्न सुझाव दिएको छ ।शुक्रबार उद्योगमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै रास्वपा सांसदहरुले कृषि क्षेत्रलाई आत्मनिर्भरमुखी मात्र नभई उद्योग क्षेत्रसँग जोड्ने हो भने खाद्य सुरक्षा र व्यापारिक क्षमता विकास हुने भन्दै त्यसतर्फ ध्यान दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।उद्योग वाणिज्य तथा आपूर्ती…