संसदका तीनवटा समितिको बैठक बस्दै

काठमाडौं , २२ भदौ । संसद सचिवालयका अनुसार संघीय संसदका तीनवटा समितिको बैठक आज बस्ने भएको छ ।आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिसहित दिगो विकास तथा सुशासन समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । विधायन समितिमा विद्युतीय व्यापार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ भने दिगो व्यवस्थापन समितिमा दिगो विकास लक्ष्य…