आफ्नो निष्ठाबाट विचलित भएकी छैन् : सांसद गौतम

काठमाडौं , २० भदौ । सांसद सोविता गौतमले आफ्नो कर्तव्य र निष्ठाबाट विचलित नभएको बताएकी छिन् ।श्री कृष्ण जन्माष्टमीको अवसरमा सिनामंगलमा श्री पञ्च कुमारी मन्दिरको साम्प्रदायीक भवन तथा पानी पँधेरोको उद्घाटन कार्यक्रममा उनले आफू यही क्षेत्रबाट निवार्चित सांसद भएको भन्दै जुन कर्तव्यका साथ पठाइएको थियो त्यो कर्तव्य इमान्दार र कर्तव्य निष्ठ भएर पालाना गरिरहेको जिकिर…