आज नबस्ने भयाे राष्ट्रिय सभा बैठक

काठमाडौं, २० असार । बुधबार नै बस्नेगरी स्थगित भएको राष्ट्रिय सभाको बैठक बिहीबार बस्ने भएको छ ।  बुधबार दिउँसो २ः३१ बजे बसेको बैठक एमाले सांसदको अवरोधपछि ३ः०१ बजे बस्नेगरी स्थगित भएको बैठक विशेष कारण देखाएर बिहीबार दिउँसो १ः०१ बजे बस्नेगरी समय निर्धारण गरिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।  बुधबार दिउँसो…