कांग्रेस केन्द्रीय सदस्य शेर्पालाई पर्यटन बिभाग प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाले पर्यटन बिभाग प्रमुखको जिम्मेवारी पाएका छन्। कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिम केन्द्रीय सदस्य शेर्पासहित पार्टीका १५ केन्द्रीय सदस्यलाइ विभिन्न विभागमा प्रमुख मनोनित गरेका हुन् । नेपाली कांग्रेसको यसअघिको केन्द्रीय समिति बैठकले भदौ १५ भित्र पार्टिका सबै विभाग गठन गरिसक्ने निर्णय गरेको थियो । केन्द्रीय समिति…