प्रतिनिधिसभा बैठक : आर्थिक र राष्ट्र ऋण उठाउने बिद्येयकमाथी छलफल हुदैँ

काठमाडौं, १७ असार । प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक ११ बजे बिहान बोलाईएको छ । आजको बैठकमा आर्थिक बिद्येयक २०८० माथी छलफल हुनेछ भने सो बिद्येयक माथी प्राप्त संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार अर्थमन्त्री प्रकाशशरण महतले…