काठमाडौं, ७ भदौ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले देशमा संविधानले कानून भन्दा माथि कसैलाई नराखेको भएतापनि व्यवहारमा त्यो नदेखिएको गुनासो गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले ललिता निवासको प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुको घरमै गएर बयान लिएको भन्दै उनले ठूलाबडाका लागि व्यवहारमा समान कानून नदेखिएको बताएका हुन् ।उनले भने ,‘कानून भन्दा माथि बस्न…