काठमाडौ , २४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नारायणगढ–मुग्लिन सडक खण्डमा परिचालन गरेको तत्काल प्रतिकार्य समूह ९आरएटी० प्रति स्थानीय प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आज एक सूचना जारी गर्दै कुनै अमुक दल तथा सोअन्तर्गतका सङ्गठनको पहिरो पन्छाउन सहयोग नलिईएको र लिन स्वीकृत पनि नदिइएको बताए। उक्त सडक खण्डअन्तर्गत…