राष्ट्रपति पौडेलसँग सभामुख र राष्ट्रिय सभाका अध्यक्ष बिच भेटबार्ता

काठमाडौं , २६ साउन । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्माननीय सभामुख र राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज बिहान भेटबार्ता गरेका छन्। । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आज १० बजेदेखि आधा घण्टासम्म संसदको अवरोध खुलाउन भइरहेको प्रयासबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले, प्रतिनिधि सभा चल्न नसकेको विषयमा चासो राखेका…