काठमाडौं, १४ जेठ । सरकारले गणतन्त्र दिवसको अवसरमा १९ जना कैदी बन्दीलाई आम माफी दिएको छ । साथै, अन्य चार सय ८२ कैदी बन्दीहरुको सजाय मिनाह गरिएको छ । आम माफी पाउनेमा टोबहादुर बुढा, रेशमलाल चौधरीसहित १९ जना रहेका छन् । मन्त्रिपरिषदको सिफारिसमा चौधरीलाई गणतन्त्र दिवस २०८० को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आम माफी दिएका…