काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मौन ब्रत राख्दैमा पार्टीको समस्या समाधान नहुने बताएका छन् ।सोमबार सानेपामा जारी पार्टीको केन्द्रीय समितिको छैटौं दिनको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै महामन्त्री थापाले बोल्न बन्द गरेर मौन ब्रत राख्दैमा पार्टीको सबै समस्या हल नहुँने भन्दै त्यसले दुर्घटनातिर लाने बताएका हुन् । उनले भने,बाहिर जेजे कुरा आएका छन्…