२०७९ चैत काठमाडौं । महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले गरेको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनको आज सुनुवाइ हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी पोखरेलले निर्णय गरेका थिए । उनको निर्णय बदर गर्नुपर्ने माग गर्दै सोमबार अधिवक्ता युवराज पौडेल ‘सफल’ ले रिट निवेदन दायर…