१७ चैत काठमाडौं । नेपाली कांग्रेसबाट आज शुक्रबार चार जना सरकारमा सहभागी हुने भएका छन् । आठ मन्त्रालय पाएपनि पार्टीमा सहमति हुन नसक्दा कांग्रेसका आज चार जना मात्रै मन्त्री हुने भएका हुन् । कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरुमा उपप्रधानमन्त्रीसहित रक्षा मन्त्रीको जिम्मेवारी लिएर सरकारमा जाँदैछन् । उनीसँगै अर्का नेता प्रकाशशरण महत अर्थमन्त्री, रमेश रिजाल उद्योग…