आरआर, नेपाल कमर्श क्याम्पस र पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश

काठमाडौँ, १४ चैत । उच्च अदालत पाटनले रत्नराज्य लक्ष्मी क्याम्पस ९आरआर०, नेपाल कमर्श क्याम्पस र पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको छ । आज उच्च अदालत पाटनका न्यायाधीश जगदीश घिमिरेको एकल इजलासले तीनवटै रिटमाथि सुनुवाइ गर्दै विद्यार्थी हकहितको लागि स्थापित स्ववियु निर्वाचन यथाशीघ्र गराउन तीनवटै क्याम्पसलाई आदेश दिएको…