१० चैत, काठमाडौं । नेपाल प्रहरीले आज नँया प्रहरी महानिरीक्षक (आईजीपी) पाउँदैछ । आईजीपी नियुक्तिको निर्णय गर्न आज मन्त्रिपरिषदको बैठक बस्दैछ। आज दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ। नेपाल प्रहरीमा वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षकको दाबेदार छन् । हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह आज…