निर्वाचन आयोगले आगामी वैशाख १० गते हुँने प्रतिनिधिसभा सदस्य उप–निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आग्रह गरेको छ । उप–निर्वाचनमा सहभागी हुने दलले आजदेखि दल दर्ता गर्न आयोगले भनेको छ । आयोगका अनुसार आज ९चैत ८ गते०देखि चैत १२ गतेसम्म राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ कार्यालयमा दल दर्ताका…