काठमाडौं, २६ फागुन । । सर्वोच्च अदालतले नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको रिटमा निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्विकार गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले मुद्दालाई १५ दिनभित्र यसबारेमा लिखित जवाफ पेश गर्न प्रचण्डको नाममा आदेश जारी गरेको हो। इजलासले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पक्राउ गर्ने आदेश दिनु…