काठमाडौं, १३ असार । बजेट प्रति असन्तुष्ट दलहरुको संसदीय दलको बैठक बस्दैछ । प्रतिनिधिसभा बैठक सुरु हुनु अघि असन्तुष्ट दलहरुको संसदीय दलको बैठक बस्न लागेको हो । जसअनुसार नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले बैठक राखेर बजेटका बारेमा धारणा बनाउन लागेका हुन । नेपाली कांग्रेस र नेकपा माओवादी…