काठमाडौं । आगामी नयाँ राष्ट्रपतिका लागि आज मतदान हँुदैछ ।नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ ।राष्ट्रपति निर्वाचनको अन्तिम नामावली अनुसार १४ राजनीतिक दलकासहित स्वतन्त्र र मनोनीत सांसदहरू मतदाता रहका छन् । जसअनुसार प्रदेशका ५५० र संघीय संसद्का ३३२ गरी कुल ८८२ जनाले मत…