बुटवल ८ माघ । नेपाली कांग्रेसका युबा नेता एबम सांसद प्रदिप पौडेलले पार्टिलाई नयाँ ढङ्गबाट सङ्गठित गर्न अग्रसर हुने बताएका छन् ।नेपाली कांग्रेस सुनवल नगर कार्यसमितीले आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । कार्यक्रममा नेता पौडेलले पार्टी सत्ता बाहिर रहदैमा निरास नहुन नेताकार्यकर्तालाइ आग्रह गरे ।उनले भने,…