सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहेको छ । गत शुक्रबार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि आज पनि प्रतिनिधि सभा बैठकमा छलफल जारी रहेको हो । https://www.youtube.com/embed/oOtBkMdtntc