२०७९ पुष १३, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी भएका छन् । लामाले इन्द्रबहादुर बानियाँलाई पराजित गरेका हुन् । लामाले २१ मत ल्याउँदा बानियाँले १६ मतमात्रै पाए । बानियाँ बागमती प्रदेशका सभापति हुन् भने लामा केन्द्रीय सदस्य हुन् । लामा र बानियाँ दुवै संस्थापन पक्षका हुन् । लामा…