केन्द्रीय समितिको बैठक अघि नै शेखर समूहले कांग्रेसका केन्द्रीय सदस्यहरुको भेला डाक्ने

काठमाडौं, १३ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै कारण गठबन्धन टुटेर केन्द्रसहित सातै प्रदेशबाट कांग्रेस सत्ता बाहिर रहनुपर्ने अवस्था आएपछि पार्टीमा तीव्र विवाद सुरु भएको छ । संस्थापन पक्षको एकलौटी सोच र व्यवहारका कारण कांग्रेस पहिलो पार्टी भएर पनि प्रतिपक्षमा सीमित हुनुपरेपछि डा।शेखर कोइराल–गगन थापा समूहले छलफल सुरु गरेको छ । बुधबार काठमाडौंको बालुवाटारमा…