संविधान असफल पार्ने कसरत भइरहेको छः प्रधानमन्त्री प्रचण्ड

८ चैत काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानमा भएको सकारात्मक कुरालाई उल्टाउने कसरत भइरहेको बताएका छन्।बुधबार राष्ट्रियसभा बैठकमा उनले यसले दलित र उत्पीडनमा परेकाहरुको अधिकारमा पनि असर पर्न सक्ने भएकाले सवै सचेत रहनुपर्ने धारणा राखे। उनले सामाजिक रुपान्तरणका लागि सांस्कृतिक आन्दोलनका साथै केहि कानूनहरुलाई संशोधन जरुरी रहेको बताएका छन्। समुदायका विभेद र उत्पीडनहरुको अन्त्य गरी…