१२ मंसिर २०७९, काठमाडौं। सुनसरी क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राई निर्वाचित भएका छन्। उनी १७ हजार ५९ मत ल्याएर निर्वाचित भएका हुन्। राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई पराजित गर्दै राई विजयी बनेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी तामाङले १६ हजार ६०६ मत पाइन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार…