प्रधानमन्त्री हुने अघिल्लो दिन बालेनले सार्वजनिक गरे नयाँ र्‍याप गीत (भिडिओसहित)

काठमाडौं, १२ चैत्र । रास्वपाका संसदीय दलका नेता तथा वरिष्ठ नेता बालेन शाहले नयाँ गीत “जय महाकाली” सार्वजनिक गरेका छन् । गीत शाहको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीतको भिडिओमा चुनावी प्रचारप्रसारका क्रममा आफू गएका जिल्लाका भिडिओ समावेश गरिएको छ । गीतको र्याप, लिरिक्स र कम्पोज सबै बालेन शाहको नै रहेको छ ।…