काठमाडौं, २७ फागुन । सत्ता गठबन्धन दलको बैठक उपराष्ट्रपतिको उम्मेदवार चयन गर्न असफल भएको छ । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सर्वसम्मतिबाट उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन नसकेको हो । आजको गठबन्धन बैठकमा जनमत पार्टी र जनता समाजवादी पार्टी, नेपालले आआफ्नो दाबी नछोडे पछि दुइजनाको उमेदवारी पर्ने भएको छ । उपराष्ट्रपतिमा जसपाले रामसहाय…