रामसहायप्रसाद यादवलाई समर्थन गर्दै प्रमिलाले फिर्ता लिइन उम्मेदवारी

फागुन २९ काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा जसपाका तर्फबाट महिला उम्मेदवार रहेकी प्रमिला कुमारी यादवले उम्मेदवारी फिर्ता लिएकी छन् । यादवले पार्टीकै तर्फबाट उठेका रामसहायप्रसाद यादवलाई समर्थन गर्ने भन्दै उम्मेदवारी फिर्ता लिएकी हुन् । उनले रामसहाय यादव उपराष्ट्रपति पदका लागि सक्षम र योग्य उम्मेदवार रहेको बताउँदै आफू उपराष्ट्रपति पदको उम्मेदवार नरहेको उल्लेख गरेकी छन् । निर्वाचन…