कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । आइतबार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेका हुन् । निर्वाचन परिचालन समितिमा एकसय १० सदस्य छन् ।समितिमा डा. रामशरण महत, डा. प्रकाशशरण महत, उमा रेग्मी, जीपछिरिङ लामा, आनन्दप्रसाद ढुंगाना, कृष्णचन्द्र नेपाली पोखरेल, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा,…