काठमाडौं माघ, ३– पूर्वस्वास्थ्य मन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद गगन थापाले डा. गोविन्द केसीसँगको सम्झौता तत्काल कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अग्रसरता लिएर केसीको माग सम्बोधन गर्न आग्रह समेत गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर सांसद थापाले चिकित्सा शिक्षा विधेयक अब संसदीय समितिबाट सरकारको…