नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली राजनीतिलाई पुनः प्रतिगमन तर्फ धकेल्ने गम्भीर षडयन्त्रको आभाष हुन थालेको बताएका छन्। राष्ट्रपतिको पछिल्लो कदमप्रति सामाजिक सञ्जालामा प्रतिक्रीया दिदै घिमिरेले यस्तोे बताएका हुन् । सार्वभौम संसदले दुई दुई पटक पास गरेर प्रमाणीकरणका लागि पठाउँदा समेत संवैधानिक भूमिकामा रहेको राष्ट्रपतिले नागरिकता बिधेयक प्रमाणीकरण नगर्नु संविधानको ठाडो उल्लंघन भएको नेता घिमिरेकोे…