समृद्ध मुलुक निर्माणका लागि कांग्रेसको जीत आवश्यक : नेता बस्नेत

नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतले समृद्ध मुलुक निर्माणका लागि कांग्रेसको जीत आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज आयोजना गरेको ‘जनताको साथमा कांग्रेस अभियान’ कार्यक्रमा उहाँले मुलुकको विकासका लागि कांग्रेसको जीत आवश्यक रहेको बताएका हुन् । “संविधान निर्माणको नेतृत्व गर्ने दल कांग्रेसले नै समृद्ध मुलुक निर्माण गर्छ, समृद्ध…