आफू चुनावी दौडमा नरहेको कांग्रेस नेता पौडेलको घोषणा

नेपाली का‌ग्रेस अर्घाखाँचीका नेता इन्द्रमणि पौडेलले आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमाा आफू उम्मेदवारको दौडमा नरहेको बताएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै उनले १४औं महाधिवेशनमाा गरेका प्रतिबद्धताअनुसार नै आफू कुनै पनि लाभको पदमा नलागी संगठनको काममा लाग्ने संकल्प गरेको उल्लेख गरेका छन् । ‘नेपाली कांग्रेसको १४औं महाधिवेशनमा म जिल्ला सभापतिमा उम्मेदवार बन्दै गर्दा आगामी…