दैलेख क्षेत्र नं २ को ९१० मा गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका घनश्याम भण्डारी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा ९एमाले०का तिलकप्रसाद रिजाललाई एक हजार तीन सय पाँच मतले फरक पार्दै भण्डारीले १० हजार आठ सय मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रिजालले नौ हजार चार सय ९५…