बालेनलाई असफल नबनाउन कमल थापाको आग्रह

रष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले फोहोर व्यवस्थापनलाई लिएर काठमाडौँ महानगरका मेयर बालेनलाई असफल बनाउने काम गर्न नहुने बताएका छन्। सोमवार देखी जारी केन्द्रिय कार्य समितिको दोस्रो बैठकमा प्रवेश गर्नु अघि अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत काठमाडौंका मेयर शाहलाई असफल नबनाउन आग्रह गरेका हुन । उनले मेयर शाहले पनि एक बर्ष भित्र फोहोर ब्यवस्थापनका लागि…