चिनियाँ राष्ट्रपति सीको पुस्तक जलाउनेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । मोरङको मनमोहन टेक्निकल इन्टच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको विषयमा चीनले दूतावासमार्फत चासो देखाएपछि गृहमन्त्रालयले यसबारे कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएको छ । चीनले औपचारिक चासो देखाएपछि नेपाल सरकारले अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाएको हो । उक्त घटनाको छानबिन तथा कारबाही गर्न काठमाडौँस्थित जनवादी गणतन्त्र चीनको…