२३ कार्ति, २०७९ । विराटनगर । नेपाल वैश्य सेवा संघ मोरङका अध्यक्ष गणेश साहसहित चार सय बढी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनी एलपी ग्यास विक्रेता संघ मोरङ अध्यक्ष, घरेलु तथा साना उद्योग संघका सदस्यलगायत दुई दर्जनभन्दा बढी सामाजिक संघसंस्थामा आबद्ध छन् । विराटनगर वडा नम्बर ६ र ११ नम्बर वडाको सीमानामा अवस्थित रामपुरचोकमा…