नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्तराई सत्तारुढ गठबन्धनमा रहेको बताएका छन् । आज राजधानीमा डा। भट्टराईसँगको भेटपछि प्रचण्डले उक्त कुरा बताएका हुन् । जनता समाजवादी पार्टी ९जसपा०, नेपालका संघिय परिषद् अध्यक्ष रहेका डा। भट्राईलाई केही दिनअघि पार्टीले कारवाही गरेको थियो । जसपाले भट्टराई लगायत केही नेतालाई पार्टीबाट निस्कासन गरेको थियो…