निर्वाचन आयोगप्रति भीम रावलको कटाक्ष : शीर्ष नेतालाई अहिले नै विजयी घोषणा गरिदिए कसो होला ?

नेकपा ९एमाले०का नेता डा भीम रावलले निर्वाचन आयोगप्रति लक्षित गर्दै प्रश्न उठाएका छन्। नेता रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत् व्यंग्य गर्दै आयोगलाई सोधेका छन्, ‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले शीर्ष ठानेका नेताहरूलाई अहिले नै विजयी घोषणा गरिदिए कसो होलारु यद्यपि आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता…