प्रतिगामीसँग केपी ओलीले साँठगाँठ गरेका छन्ः मन्त्री चौधरी

दाङ क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले प्रतिगामीसँग केपी ओलीले साँठगाँठ गरेको बताएका छन् । पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनद्धारा विहिबार लमहीमा आयोजित संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘आज हामी विशेष परिस्थितिमा छौँ । सबै दल एक ठाउँमा आएका छौँ । नेपालको संबैधानिक सर्वोच्चता,…