मधेस प्रदेशमा माओवादी : २१ सिटबाट ९ मा झर्‍यो, ९९ एकल उम्मेदावारी दिँदा ७ मा मात्र विजयी

नेकपा माओवादी केन्द्रले गठबन्धन नगरी मधेस प्रदेशमा एकल चुनाब लडेका सात स्थानीय तहमा मात्र विजयी हासिल गर्न सफल भएको छ । हालै सगत निर्वाचनमा ९९ स्थानमा एकल उम्मेदवारी दिएको माओवादीले सात स्थानमा मात्र एकल उम्मेदवारी विजयी हासिल गर्न सफल भएको हो । अघिल्लो निर्वाचनमा २१ सिट जित हासिल गरेको माओवादी यो पटक ९ स्थानमा सीमित…