रुकुम पश्चिममा दुई पालिकामा कांग्रेस विजयी भएको छ । आज मात्र मत परिणाम सार्वजनिक भएअनुसार मुसीकोट नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र केसीले छ हजार ९१४ भोट ल्याएर माओवादीका मेयरका उम्मेदवार वसन्तकुमार शर्माले छ हजार ९०१ भोट भोट ल्याएर पराजित भए । यो अर्थमन्त्री जनार्दन शर्माको पालिका हो । यस्तै, उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विमलकुमार…