नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट निर्वाचित भएका छन्। विष्ट गठबन्धनका उम्मेदवारसमेत हुन्। उनले २३ हजार ४६० मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपति दयाल मिश्रले ११ हजार ६ सय ७५ मत प्राप्त गरे। राप्रपाका उम्मेदवार नन्दलाल वैश्यले ७ हजार ५९८ मत पाए यस्तै उपप्रमुखमा गठबन्धनमा आबद्द जनता समाजवादी पार्टीका मरुद्दिन राई १७…