मंगलसेन नगरपालिका मेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । बुधबार सम्पन्न मतगणनामा नेकपा एमालेका पदम बोहराले ५ हजार ७३७ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कांग्रेस नमबहादुर शाहीले ५ हजार दुई मत पाए । यस्तै उप प्रमुखमा समेत एमालेका संगीता रावल सोडारी ५ हजार ७१९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी…