काठमाडौंको मेयरमा कांग्रेसबाट सिर्जना सिंहको उम्मेदवारी दर्ता

काठमाडौं महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसकी  सिर्जना सिंहले उम्मेदवारी दर्ता गराएकी छिन् । राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सिंहले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी हुन् । सिर्जनाले आफू प्रकाशमानको श्रीमती नभएर राजनीतिक योगदानाको आधारमा टिकट पाएको प्रतिक्रिया दिइन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग उनले भनिन्, ‘म प्रकासमानको श्रीमती नभई राजनितीक योगदानको आधारमा…