काठमाडौं महानगर प्रमुखमा कांग्रेसबाट पाँचजना सिफारिस, सिर्जना सिंह उम्मेदवार हुने लगभग पक्का

नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको प्रमुख पदका लागि पाँचजनाको नाम सिफारिस गरेको छ ।कांग्रेस काठमाडौं महानगर समितिले बिहीबार पाँचजनाको नाम सिफारिस गरेको हो।समितिले काठमाडौंमा मेयरको उम्मेदवारका लागि सिर्जना सिंहसहित निलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी श्रेष्ठ, सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो । काठमाडौंको मेयरमा पाँचजनाको नाम सिफारिस भए पनि कांग्रेस नेतृ सिर्जना…