सत्तारुढ गठबन्धनको मंगलबार बालुवाटारमा बसेको बैठकले साझा उम्मेदवार तय गर्न सात आधारहरु बनाएको छ।मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धनका लागि सात वटा मापदण्ड स्वीकृत गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। सरकारमा सहभागी र समर्थन गरेका पाँच दलले गठबन्धनमा सहभागी बाहेकका दलसँग चुनावी तालमेल नगर्ने निर्णय गरेका छन्।अघिल्लो निर्वाचनमा गठबन्धनमा सहभागी दलबाट निर्वाचित भएका जनप्रतिनिधि…