प्रचण्डको विशेष परिपत्र : उम्मेदवार छनौटको अधिकार केन्द्रलाई

स्थानीय सरकार बलियो बनाउन संघीयताको वकालत गर्दै आएको नेकपा माओवादी केन्द्रले पार्टी भित्रका आफ्ना उम्मेदवारका छनौट भने केन्द्रिकृत गर्ने गरी विशेष परिपत्र जारी गरेको छ ।वडा अध्यक्ष र सदस्यका उम्मेदवार छनौटबाहेक अन्य उम्मेदवारको छनौटदेखी स्थानीय तहमा चुनावी तालमेलसम्मको निर्णय पालिका, जिल्ला र प्रदेश समितिहरूलाई नै नदिई केन्द्रीय कार्यालयमा केन्द्रिकृत गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल…